
यस श्री महेन्द्र नमुना मा.वि. खलंगा दार्चुलामा शैक्षिक सत्र २०७९ सालमा मिति २०७९/०४/१२ गते देखि ऐ २६ गते सम्म भर्ना प्रकृया सञ्चालनमा रहेकाले साधारण समूह तर्फ कक्षा ११ मा विज्ञान, लेखा तथा शिक्षा समूहमा मान्यता प्राप्त शिक्षण संस्थाबाट SEE, SLC वा सो सरहको परीक्षा उत्तीर्ण गरी अध्ययन गर्न इच्छुक आवश्यक मापदण्ड पुगेका विद्यार्थीहरुलाई तपसिलको कागज पत्र सहित कक्षा ११ को भर्ना प्रकृया सहभागी सूचित गरिन्छ ।