यस विद्यालयमा मिति २०७९/०२/२६ गते सञ्चालन भएको शैक्षिक सत्र २०७९ सालको कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको परीक्षाफल विद्यालयको मिति २०७९/०३/३१ गतेको निर्णय अनुसार प्रकाशन गरिएको व्यहोरा सम्पूर्ण परीक्षार्थीहरुको जानकारीका लागि सूचित गरिन्छ ।यसका साथै कक्षा ११ काे ग्रेडवृद्वि परीक्षाकाे परीक्षाफल प्रकाशित
ग्रेडसिट विद्यालय प्रशासन शखाबाट बुझिलिन परीक्षार्थीहरुलाई जानकारी पनि गराइन्छ ।