नेपालको ७ नं. प्रदेशको दार्चुला जिल्लाको सदरमुकाममा अवस्थित महेन्द्र नमुना मा. योग्य जनशक्ति प्रदान गर्नेक नमुनाए विद्यालयहो । २०१७ साल श्रावण २७ गते जनैपूर्णीमा का दिन तत्कालिन मिडिल स्कुलको रुपमा संचालित यस विद्यालय ले आ ना पाइलाहरु अगाडि बडाउदै मिति २०२५ सालमा तत्कालिन हाइस्कुल को रुपमा स्थापित हुन पुग्यो, यस समुदायका समाजसेवी, वुद्धिज चन्दादाता, जग्गा दाता तथा विद्यालयका शिक्षकहरुको प्रयासमा आ नो प्रगति गर्दै २०५०÷०५१ तत्कालिन उच्च मा.वि.को रुपमा स्थापित भयो, तत्कालिन जिम्मेवार र दुर दर्शी नेतृत्व, मेहनेती शि
र लगनशिल विद्यार्थीको कारण यसले आ नो विभिन्न क्षेत्रमा प्रगती गर्दै गयो, भौतिक, श मानवीय जनशक्तिको उचित व्यवस्थापन गर्न पाउँद२०६२ सालमा उच्च माध्यमिक शिक्षा परिषदबाट नमुना उच्च मा.वि.को उपाधि प्राप्त गर्न सफल भयो, राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा प्रतिप्र सक्ने जनशक्ति उत्पादन गर्न यो विद्यालय सफल भएको छ । यस विद्यालयबाट उत्पादित जनशक्तिले अहिले समाजको विभिन्न क्षेत्रमा आ नो स्थान लिनाम सक्ष्भएको अवस्था छ ।
विद्यालयको यस प्रयासको फल स्वरुप जिल्ला शिक्षा कार्यालय दार्चुलाको पहलमा २०७३ सा तत्कालिन प्राथमिक विद्यालय खलंगा समेत एकिकरण भै अहिले शिशु कक्षा देखि कक्षा १ २ कक्षा स संचालित यो विद्यालय हाल श्री महेन्द्र नमुना मा.वि. खलंगाको नामले परिचित छ ।