नेपालको ७ नं. प्रदेशको दाचर्’ला जिल्लाको सदरम’काममा अवस्थित महेन्द्र नम’ना मा. योग्य जनशक्ति प्रदान गर्नेक नम’नाए विद्यालयहो . २)!७ साल श्रावण २७ गते जनैप“र्णीमा का दिन तत्कालिन मिडिल स्क’लको ?पमा संचालित यस विद्यालय ले आ ना पाइलाह? अगाडि बडाउदै मिति २)२५ सालमा तत्कालिन हाइस्क’ल को ?पमा स्थापित ह’न प’ग्यो, यस सम’दायका समाजसेवी, व’द्धिज चन्दादाता, जग्गा दाता तथा विद्यालयका शिक्षकह?को प्रयासमा आ नो प्रगति गर्दै २)५)÷)५! तत्कालिन उच्च मा.वि.को ?पमा स्थापित भयो, तत्कालिन जिम्मेवार र द’र दर्शी नेतृत्व, मेहनेती शि
र लगनशिल विद्यार्थीको कारण यसले आ नो विभिन्न क्षेत्रमा प्रगती गर्दै गयो, भौतिक, श मानवीय जनशक्तिको उचित व्यवस्थापन गर्न पाउँद२)६२ सालमा उच्च माध्यमिक शिक्षा परिषदबाट नम’ना उच्च मा.वि.को उपाधि प्राप्त गर्न सफल भयो, राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा प्रतिप्र सक्ने जनशक्ति उत्पादन गर्न यो विद्यालय सफल भएको छ . यस विद्यालयबाट उत्पादित जनशक्तिले अहिले समाजको विभिन्न क्षेत्रमा आ नो स्थान लिनाम सक्ष्भएको अवस्था छ .
विद्यालयको यस प्रयासको फल स्व?प जिल्ला शिक्षा कार्यालय दाचर्’लाको पहलमा २)७३ सा तत्कालिन प्राथमिक विद्यालय खलंगा समेत एकिकरण भै अहिले शिश’ कक्षा देखि कक्षा ! २ कक्षा स संचालित यो विद्यालय हाल श्री महेन्द्र नम’ना मा.वि. खलंगाको नामले परिचित छ .