महेन्द्र नमुना मा.बि. मा यहि मिति २०७९/०३/२७ देखि २०७९/०४/१४ गते सम्म वार्षिक विदा (गर्मी विदा तथा वर्षा विदा) दिइएको छ । श्रावण महिनाबाट कक्षा १२ को कक्षा सञ्चालन हुने हुनाले कक्षा ०-१० सम्मका विद्यार्थी सबैको कक्षा सञ्चालन २०७९/०४/१५ गते विहान १० देखि हुने जानकारी सबैमा गराइन्छ ।